बिमका अधिकांश योजना सम्पन्न

साधन राम्जाली /विकल्प न्यूज १२ गते । जिल्लाको पश्चिम मालिका गाउँपालिका ७ नम्बर वडाका अधिकांश योजनाहरु सम्पन्न भएका छन् । वडाको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएका भौतिक पूर्वाधार तथा सामाजिक विकास तर्फका अधिकांश योजनाहरु सम्पन्न भएका छन् । चालु आर्थिक बर्ष २०७५/७६ मा विनियोजित योजना मध्ये ८० प्रतिशत योजनाहरु सम्पन्न भएको वडा अध्यक्ष रेशम जुग्जालीले बताउनुभयो । … Continue reading बिमका अधिकांश योजना सम्पन्न